back

आज देशैभरी २७९१ जना कोरोना संक्रमणबाट मुक्त

वि.सं.२०७७ मंसिर ९ मंगलवार

150 

shares
RBB AD
NTC AD

९ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २७९१ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २७९१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २७९१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ हजार पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९१ प्रतिशत हो ।

आज ३०४३ जना निको भएसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख नाघ्यो

वि.सं.२०७७ मंसिर ९ मंगलवार १६:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न १५ निर्णयहरु गरेको छ ।...

सरकारले माग गरेमा डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

सरकारले माग गरेमा डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

काठमाडौँ । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न...

घरमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

घरमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न...

सुदूरपश्चिमसहित तीन प्रदेशमा हुरीबतासको चेतावनी

सुदूरपश्चिमसहित तीन प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सिम्रिक एयरले डढेलो निभाउन सघाउने

सिम्रिक एयरले डढेलो निभाउन सघाउने

काठमाडौँ । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न...

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने...