यस्तो छ हेर्नुहोस् नेपालमा ९ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण
९ मंसिर, काठमाडौं । नेपालमा मंगलबार ( ९ मंसिर) सम्म पिसीआर प्रविधिबाट १६ लाख ८१ हजार २९९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,८४३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संस्थागत तथा होम आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा ९ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed