यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

१० मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा फलफूल तथा तरकारीको भाउ यसप्रकार तोकेको छ । समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी थोक मूल्य २८० देखि ३०० रुपैयाँ र चाइनिज लसुनको भाउ १६० देखि १७० रुपैयाँ रहेको छ । आज दुवै लसुन मंगलबारकै भाउमा कारोबार भएको छ । त्यस्तै आजको … Continue reading यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण