Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण



१० मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा फलफूल तथा तरकारीको भाउ यसप्रकार तोकेको छ ।

समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी थोक मूल्य २८० देखि ३०० रुपैयाँ र चाइनिज लसुनको भाउ १६० देखि १७० रुपैयाँ रहेको छ । आज दुवै लसुन मंगलबारकै भाउमा कारोबार भएको छ ।

त्यस्तै आजको बजारमा भारतीय प्याज प्रतिकेजी १०५ देखि ११० रुपैयाँ केजी रहेको छ । आज भारतीय प्याजको भाउ प्रतिकेजी ५ रुपैयाँ बढेको छ । साथै आज चाइनिज प्याज प्रतिकेजी ५ रुपैयाँ घटेर ७० देखि ७५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै आज भारतीय टमाटर (ठूलो) प्रतिकेजीमा ५ रुपैयाँ बढेर ५५ देखि ६० देखि ६५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ भने सानो टमाटरमा पनि ५ रुपैयाँ बढेर प्रतिकेजी ४० देखि ५० रुपैयाँ रहेको छ । साथै आज गोलभेडा सानो (टनेल) ४५ देखि ५२ रुपैयाँ प्रतिकेजी रहेको छ । आज टनेल टमाटरमा प्रतिकेजी २ रुपैयाँ बढेको छ ।

यस्तो छ अन्य तरकारीको विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  १०, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
ठूलो गोलभेडा(भारतीय) केजी ६० ६५ ६३
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ४५ ५२ ५०
आलु रातो के.जी. ७५ ८० ७८
आलु रातो(भारतीय) के जी ६५ ७० ६८
आलु सेतो के.जी. ६५ ७० ६८
प्याज सुकेको (भारतीय) के.जी. १०५ ११० १०८
सुकेको प्याज (चाइनिज) केजी ७० ७५ ७३
गाजर(लोकल) के.जी. ५० ६० ५५
बन्दा(लोकल) के.जी. ५० ५५ ५३
काउली स्थानिय के.जी. ४५ ५५ ४९
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६७
काउली तराई के.जी. ३५ ४० ३८
मूला रातो के.जी. ५५ ६० ५८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४० ५० ४५
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ६० ७० ६७
मकै बोडी केजी ४५ ५५ ५०
मटरकोशा के.जी. १४० १५० १४५
घिउ सिमी(लोकल) के.जी. ७० ८० ७७
घिउ सिमी(हाइब्रीड) केजी ८० ९० ८७
टाटे सिमी के.जी. ६० ७० ६७
तितो करेला के.जी. ६० ७० ६७
लौका के.जी. ३५ ४५ ४०
परवर(लोकल) के.जी. ७० ८० ७७
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ६० ७० ६७
फर्सी पाकेको के.जी. २० २५ २३
फर्सी हरियो(लाम्चो) के.जी. ४५ ५० ४८
हरियो फर्सी(डल्लो) केजी ४५ ५० ४८
भिण्डी के.जी. ७० ८० ७५
सखरखण्ड के.जी. ५० ६० ५५
बरेला के.जी. ३० ४० ३५
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. १० १२ ११
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. १२० १३० १२५
चमसूरको साग के.जी. ८० ९० ८५
तोरीको साग के.जी. ४५ ५० ४८
मेथीको साग के.जी. ८० ९० ८५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. १०० ११० १०७
तरुल के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. १३० १५० १३८
च्याउ(डल्ले) के जी २८० ३०० २९०
ब्रोकाउली के.जी. १०० ११० १०७
चुकुन्दर के.जी. १०० ११० १०५
सजिवन के.जी. २२० २४० २३०
रातो बन्दा के.जी. १२० १३० १२५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० ११० १०५
कागती के.जी. ८० ९० ८७
अनार के.जी. ३०० ३२० ३१०
सुन्तला(नेपाली) के.जी. ६० ७० ६७
सुन्तला(भारतीय) केजी ७० ७५ ७३
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ७० ८० ७५
काक्रो(हाइब्रीड) के जी ४५ ५० ४८
निबुवा के.जी. ५० ५५ ५३
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ८० ९० ८५
लप्सी के.जी. ३० ३५ ३३
उखु प्रति वटा ५० ६० ५५
स्ट्रबेरी भुईऐसेलु के.जी. ५०० ६०० ५५०
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५३
खु्र्सानी हरियो के.जी. ७० ८० ७७
खुर्सानी हरियो(बुलेट) के जी ८० ९० ८५
खुर्सानी हरियो(माछे) के जी ८० ९० ८५
खुर्सानी हरियो(अकबरे) के जी २०० २५० २२५
भेडे खु्र्सानी के.जी. ६० ७० ६५
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. २०० २५० २२३
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २१० २२० २१५
ताजा माछा(छडी) के जी २१० २२० २१७
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

आजको बजारमा फलफूल तथा तरकारीको भाउ, प्याजको भाउ फेरि बढ्यो, लसुनको भाउ उस्तै

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्