निरन्तर ओरालो लाग्दै सुनको मूल्य, हेर्नुहोस् कति छ आज प्रतितोला ?
१० मङ्सिर, काठमाडौँ । केहि दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य दुईदिन देखि ओरालो लागिरहेको छ । मंगलबार ९२ हजार ५ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आज बुधबार हजार रुपैँयाले घटेर प्रतितोला रु ९१ हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज हजार रुपैँयाले घटेर प्रतितोला ९१ हजार मूल्यमा … Continue reading निरन्तर ओरालो लाग्दै सुनको मूल्य, हेर्नुहोस् कति छ आज प्रतितोला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed