back
CTIZAN AD

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, हेर्नुहोस् कति छ आज प्रतितोला ?

वि.सं.२०७७ मंसिर १० बुधवार

630 

shares

१० मङ्सिर, काठमाडौँ । केहि दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य दुईदिन देखि ओरालो लागिरहेको छ ।

मंगलबार ९२ हजार ५ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आज बुधबार हजार रुपैँयाले घटेर प्रतितोला रु ९१ हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन पनि आज हजार रुपैँयाले घटेर प्रतितोला ९१ हजार मूल्यमा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ११८० मा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैँयाले घटेर प्रतितोला ११७५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १० बुधवार ११:१३ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...