यस्तो छ हेर्नुहोस् नेपालमा १० मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१० मंसिर,काठमाडौं । नेपालमा बुधबार ( १० मंसिर ) सम्म पिसीआर प्रविधिबाट १६ लाख ९० हजार ५०९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,२१० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १६,६३९ जना रहेका छन् । ती … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा १० मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण