आजपनि घट्यो डलर, कति छ त आज अन्य मुद्राको भाउ ?

११ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज विहिबार मंसिर (११ गते, नोभेम्बर-२६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९६ पैसा र विक्रिदर ११८ रुपैयाँ ५६ रहेको छ । आज डलरको भाउमा झण्डै १६ पैसाले घटेको छ … Continue reading आजपनि घट्यो डलर, कति छ त आज अन्य मुद्राको भाउ ?