back
CTIZAN AD

आजपनि घट्यो डलर, कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ मंसिर ११ बिहीवार

882 

shares

११ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज विहिबार मंसिर (११ गते, नोभेम्बर-२६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९६ पैसा र विक्रिदर ११८ रुपैयाँ ५६ रहेको छ । आज डलरको भाउमा झण्डै १६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ४० पैसा र विक्रिदर १४१ रुपैयाँ १२ पैसा रहेको छ । आज पनि युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ३८ पैसा र बिक्रिदर १५८ रुपैयाँ १८ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ५० पैसा बढीले घटेको छ ।

यस्तो छ आज अन्य मुद्राको भाउ

Showing Exchange Rate for November 26, 2020
Select Date:
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.96 118.56
EUR (European Euro)
1 140.40 141.12
GBP (UK Pound Sterling)
1 157.38 158.18
CHF (Swiss Franc)
1 129.29 129.95
AUD (Australian Dollar)
1 86.70 87.14
CAD (Canadian Dollar)
1 90.71 91.17
SGD (Singapore Dollar)
1 87.85 88.30
JPY (Japanese Yen)
10 11.30 11.36
CNY (Chinese Yuan)
1 17.94 18.03
SAR (Saudi Arabian Riyal)
1 31.45 31.61
QAR (Qatari Riyal)
1 32.39 32.55
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 32.11 32.28
MYR (Malaysian Ringgit)
1 28.87 29.01
KRW (South Korean Won)
100 10.66 10.71
SEK (Swedish Kroner)
1 13.83 13.90
DKK (Danish Kroner)
1 18.87 18.96
HKD (Hong Kong Dollar)
1 15.22 15.30
KWD (Kuwaity Dinar)
1 386.10 388.06
BHD (Bahrain Dinar)
1 312.87 314.46

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, हेर्नुहोस् कति छ आज प्रतितोला ?

वि.सं.२०७७ मंसिर ११ बिहीवार ०८:३९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...