back
CTIZAN AD

घट्यो लसुन र प्याजको भाउ, कति छ त आजको बजारमा अन्य तरकारीको मूल्य विवरण ?

वि.सं.२०७७ मंसिर ११ बिहीवार

792 

shares

११ मंसिर, काठमाडौं । केही दिनदेखि निरन्तर रुपमा बढ्दै आएको लसुन र प्याजको भाउ आज घटेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजाउमा नेपाली लसुनको प्रतिकेजी थोक मूल्य २५० देखि २६० रहेको छ । आज नेपाली लसुन प्रतिकेजी ४० रुपैयाँ घटेको छ । साथै चाइनिज लसुनमा ५ रुपैयाँले घटेर प्रतिकेजी १६० रहेको छ ।

त्यस्तै आजको बजारमा भारतीय प्याज प्रतिकेजी १०४ देखि १०८ रुपैयाँ केजी रहेको छ । आज भारतीय प्याजको भाउ प्रतिकेजी २ रुपैयाँले घटेको छ भने चाइनिज प्याज प्रतिकेजी ७० देखि ७५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै आज नेपाली टमाटर (ठूलो) प्रतिकेजीमा ५ रुपैयाँ बढेर ५५ देखि ६५ देखि ७० रुपैयाँ, भारतीय टमाटर प्रतिकेजी ५५ देखि ६० रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।
त्यस्तै सानो टमाटरमा पनि ५ रुपैयाँ बढेर प्रतिकेजी ४० देखि ५० रुपैयाँ रहेको छ । साथै टनेल टमाटर प्रतिकेजी ४८ देखि ५५ रुपैयाँ रहेको छ । आज टनेल टमाटर प्रतिकेजी ३ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य तरकारीको विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  ११, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६५ ७० ६८
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६० ५८
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ४८ ५५ ५२
आलु रातो के.जी. ७५ ८० ७८
आलु रातो(भारतीय) के जी ७० ७५ ७३
आलु सेतो के.जी. ६५ ७० ६८
प्याज सुकेको (भारतीय) के.जी. १०४ १०८ १०६
सुकेको प्याज (चाइनिज) केजी ७० ७५ ७३
गाजर(लोकल) के.जी. ६० ७० ६५
बन्दा(लोकल) के.जी. ४५ ५५ ५०
बन्दा(तराई) केजी ४० ४५ ४३
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ७० ८० ७५
काउली तराई के.जी. ३५ ४५ ४०
मूला रातो के.जी. ५० ६० ५५
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ५० ६० ५७
मटरकोशा के.जी. १६० १८० १७०
घिउ सिमी(लोकल) के.जी. ७० ८० ७५
घिउ सिमी(हाइब्रीड) केजी ८० ९० ८५
टाटे सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. ६० ७० ६७
लौका के.जी. ४० ५० ४५
परवर(लोकल) के.जी. ७० ८० ७५
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. २० २५ २३
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४५
सलगम के.जी. ६० ७० ६५
भिण्डी के.जी. ६० ७० ६७
सखरखण्ड के.जी. ५५ ६० ५८
बरेला के.जी. ३० ४० ३५
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. ८० ९० ८७
चमसूरको साग के.जी. ८० ९० ८७
तोरीको साग के.जी. ४५ ५० ४८
मेथीको साग के.जी. ८० ९० ८५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. १०० ११० १०७
तरुल के.जी. ६० ७० ६७
च्याउ(कन्य) के.जी. १३० १५० १४०
च्याउ(डल्ले) के जी २८० ३०० २९०
ब्रोकाउली के.जी. १०० ११० १०७
चुकुन्दर के.जी. ११० १२० ११५
सजिवन के.जी. २५० २८० २६३
रातो बन्दा के.जी. १२० १४० १३०
जिरीको साग के.जी. ५० ६० ५७
सेलरी के.जी. १८० १९० १८५
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० १२० ११०
कागती के.जी. ८० ९० ८७
अनार के.जी. ३०० ३२० ३१०
अंगुर(हरियो) के.जी. २५० २६० २५५
अंगुर(कालो) केजी ३५० ३६० ३५५
सुन्तला(नेपाली) के.जी. ६५ ७५ ७०
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ७० ८० ७७
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
निबुवा के.जी. ४५ ५० ४८
नासपाती(चाइनिज) केजी २४० २५० २४५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ८० ९० ८५
लप्सी के.जी. ३० ४० ३५
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५७
खु्र्सानी हरियो के.जी. ६० ७० ६७
खुर्सानी हरियो(बुलेट) के जी ८० ९० ८५
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २०० २५० २२५
भेडे खु्र्सानी के.जी. ६० ७० ६७
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. २५० ३०० २७५
लसुन सुकेको चाइनिज के.जी. १५५ १६५ १६०
लसुन सुकेको नेपाली के.जी. २५० २६० २५५
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २१० २२० २१५
ताजा माछा(मुंगरी) के जी २६० २७० २६५

यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ मंसिर ११ बिहीवार ०८:५५ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...