back
CTIZAN AD

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

वि.सं.२०७७ मंसिर ११ बिहीवार

1.2K 

shares

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग गरेको छ ।

सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले मेकानिक (हेभी इक्वीपमेन्ट) चालक १,मेकानिक (लाइट भेइकल) चालक १, वृक्षारोपण हेरालु २० जना गरेर २२ जना कर्मचारीको माग गरेको छ ।

मंगलबार जारी गरिएको सूचना अनुसार सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त दिनुपर्ने छ ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार ०९:२४ मा प्रकाशित

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...