घट्यो लसुन र प्याजको भाउ, कति छ त आजको बजारमा अन्य तरकारीको मूल्य विवरण ?
११ मंसिर, काठमाडौं । केही दिनदेखि निरन्तर रुपमा बढ्दै आएको लसुन र प्याजको भाउ आज घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजाउमा नेपाली लसुनको प्रतिकेजी थोक मूल्य २५० देखि २६० रहेको छ । आज नेपाली लसुन प्रतिकेजी ४० रुपैयाँ घटेको छ । साथै चाइनिज लसुनमा ५ रुपैयाँले घटेर प्रतिकेजी … Continue reading घट्यो लसुन र प्याजको भाउ, कति छ त आजको बजारमा अन्य तरकारीको मूल्य विवरण ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed