धरहराको १९ औं तलाको ढलान सम्पन्न
काठमाडौं । पुननिर्माण भईरहेको ऐतिहासिक सम्पदा धरहराको १९ औं तलाको ढलान सम्पन्न भएको छ । पुननिर्माण प्राधिकरणले जनाएअनुसार योसँगै अब तीन तलाको ढलान कार्य मात्रै बाँकी छ । प्राधिकरणका अनुसार १९ औं तलाको ढलान र टावरको प्लाष्टर, धरहरा परिसर घेर्ने पर्खाल र पार्किङ क्षेत्रको काम पनि अहिले चलिरहेको छ । धरहराको पुननिर्माण २०७५ असोज २० … Continue reading धरहराको १९ औं तलाको ढलान सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed