यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

११ मंसिर, काठमाडौं । नेपालमा विहिवार ( ११ मंसिर ) सम्म पिसीआर प्रविधिबाट १७ लाख वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,४९१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १६ हजार ७९३ जना रहेका छन् । ती … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण