आजको वजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार मंसिर (१२ गते, नोभेम्बर(२७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९२ पैसा र विक्रिदर ११८ रुपैयाँ ५२ रहेको छ । आज डलरको भाउ केही पैसाले मात्र घटेको छ … Continue reading आजको वजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?