back
CTIZAN AD

आजको वजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

936 

shares

१२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार मंसिर (१२ गते, नोभेम्बर(२७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९२ पैसा र विक्रिदर ११८ रुपैयाँ ५२ रहेको छ । आज डलरको भाउ केही पैसाले मात्र घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ४७ पैसा र विक्रिदर १४१ रुपैयाँ १८ पैसा रहेको छ । आज पनि युरोको भाउ ७ पैसाले मात्र बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ५६ पैसा र बिक्रिदर १५८ रुपैयाँ ३७ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १८ पैसाले बढेको छ ।

यस्तो छ आज अन्य मुद्राको भाउ

Showing Exchange Rate for November 27, 2020
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.92 118.52
EUR (European Euro)
1 140.47 141.18
GBP (UK Pound Sterling)
1 157.56 158.37
CHF (Swiss Franc)
1 129.77 130.43
AUD (Australian Dollar)
1 86.86 87.30
CAD (Canadian Dollar)
1 90.66 91.12
SGD (Singapore Dollar)
1 88.10 88.55
JPY (Japanese Yen)
10 11.31 11.37
CNY (Chinese Yuan)
1 17.94 18.03
SAR (Saudi Arabian Riyal)
1 31.44 31.60
QAR (Qatari Riyal)
1 32.38 32.54
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 32.10 32.27
MYR (Malaysian Ringgit)
1 28.99 29.14
KRW (South Korean Won)
100 10.65 10.70
SEK (Swedish Kroner)
1 13.83 13.90
DKK (Danish Kroner)
1 18.88 18.97
HKD (Hong Kong Dollar)
1 15.21 15.29
KWD (Kuwaity Dinar)
1 385.75 387.71
BHD (Bahrain Dinar)
1 312.71 314.31

आजपनि घट्यो डलर, कति छ त आज अन्य मुद्राको भाउ ?

 

वि.सं.२०७७ मंसिर १२ शुक्रवार ०७:५६ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...