back
CTIZAN AD

कति छ त आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण ?

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

783 

shares

१२ मंसिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण यसप्रकार तोकेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा नेपाली लसुनको प्रतिकेजी थोक मूल्य २५० देखि २८० रहेको छ । आज फेरि नेपाली लसुन प्रतिकेजी २० रुपैयाँ बढेको छ । साथै आज चाइनिज लसुनमा प्रतिकेजी ५ रुपैयाँले बढेर प्रतिकेजी १५५ देखि १६० रहेको छ ।

त्यस्तै आजको बजारमा भारतीय प्याज प्रतिकेजी १०० देखि १०५ रुपैयाँ केजी रहेको छ । आज भारतीय प्याजको भाउ प्रतिकेजी ३ रुपैयाँले घटेको छ भने चाइनिज प्याज प्रतिकेजी ७० देखि ७५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ । चाइनिज प्याज केही दिनदेखि एउटै भाउमा विक्रि वितरण भइरहेको समितिको विवरणमा उल्लेख छ ।

त्यस्तै आज नेपाली टमाटर (ठूलो) प्रतिकेजी ६० देखि ७० रुपैयाँ रहेको छ भने भारतीय टमाटर प्रतिकेजी ६० देखि ६५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ । भारतीय टमाटरमा आज ५ रुपैयाँ वृद्धि भएको हो ।

त्यस्तै सानो टमाटर आज प्रतिकेजी ४५ देखि ५५ रुपैयाँ रहेको छ । आज सानो टमाटरमा ३ रुपैयाँ वृद्दि भएको हो । साथै आज टनेल टमाटर प्रतिकेजी ५५ देखि ६२ रुपैयाँ रहेको छ । आज टनेल टमाटर प्रतिकेजी ७ रुपैयाँले बढेको छ ।

दैनिक थोक मूल्य विवरण
मंसिर  १२, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
ठूलो गोलभेडा(भारतीय) केजी ६० ६५ ६२
गोलभेडा सानो के.जी. ४५ ५५ ५०
गोलभेडा सानो(टनेल) के जी ५५ ६२ ५८
आलु रातो के.जी. ८० ८५ ८२
आलु रातो(भारतीय) के जी ७० ७५ ७३
आलु सेतो के.जी. ७० ७५ ७३
प्याज सुकेको (भारतीय) के.जी. १०० १०५ १०३
सुकेको प्याज (चाइनिज) केजी ७० ७५ ७३
गाजर(लोकल) के.जी. ६० ७० ६५
बन्दा(लोकल) के.जी. ५५ ६५ ५९
बन्दा(तराई) केजी ४५ ५० ४८
काउली स्थानिय के.जी. ४५ ५० ४८
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६३
काउली तराई के.जी. ३५ ४५ ४०
मूला रातो के.जी. ५० ५५ ५३
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ५० ५५ ५२
बोडी(तने) के.जी. ८० ९० ८७
मकै बोडी केजी ५५ ६० ५८
मटरकोशा के.जी. १८० २०० १९०
घिउ सिमी(लोकल) के.जी. ८० ९० ८५
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९५
टाटे सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. ५५ ६५ ६०
लौका के.जी. ३५ ४० ३८
परवर(लोकल) के.जी. ७० ८० ७५
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. २५ ३० २७
हरियो फर्सी(डल्लो) केजी ४५ ५० ४८
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ६० ७० ६७
बरेला के.जी. ३० ४० ३५
पिंडालू के.जी. ५५ ६० ५८
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. ३० ३५ ३३
पालूगो साग के.जी. ८० ९० ८५
चमसूरको साग के.जी. ८० ९० ८५
तोरीको साग के.जी. ४५ ५० ४८
मेथीको साग के.जी. ८० ९० ८५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. १०० ११० १०७
तरुल के.जी. ७० ८० ७७
च्याउ(कन्य) के.जी. १३० १५० १४०
च्याउ(डल्ले) के जी २८० ३०० २९०
ब्रोकाउली के.जी. १०० ११० १०७
चुकुन्दर के.जी. ११० १२० ११५
सजिवन के.जी. २५० २७० २६०
रातो बन्दा के.जी. १२० १३० १२५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३०० ३५० ३२५
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० १२० ११०
कागती के.जी. ७५ ८५ ८०
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २५० २६० २५५
अंगुर(कालो) केजी ३५० ३८० ३६५
सुन्तला(नेपाली) के.जी. ७० ८० ७५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ६० ७० ६७
काक्रो(हाइब्रीड) के जी ३० ४० ३५
निबुवा के.जी. ५५ ६० ५८
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४० ३८
उखु प्रति वटा ७० ८० ७५
स्ट्रबेरी भुईऐसेलु के.जी. ५०० ५५० ५२५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ५५ ६५ ६०
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ६० ७० ६७
खुर्सानी हरियो(बुलेट) के जी ९० १०० ९५
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. ६० ७० ६५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. २०० २५० २२५
लसुन सुकेको चाइनिज के.जी. १५५ १६५ १५९
लसुन सुकेको नेपाली के.जी. २५० २८० २६५
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २२० २१०
ताजा माछा(छडी) के जी २१० २३० २२०
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

घट्यो लसुन र प्याजको भाउ, कति छ त आजको बजारमा अन्य तरकारीको मूल्य विवरण ?

वि.सं.२०७७ मंसिर १२ शुक्रवार ०८:२० मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...