आज काठमाडौं उपत्यकाका ८२२ सहित देशैभरी १७०३ जनामा कोरोना संक्रमण
१२ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८२२ जनासहित देशैभरी १७०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५९९, ललितपुरमा १६० र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ९६, ताप्लेजुङमा २, पाँचथर … Continue reading आज काठमाडौं उपत्यकाका ८२२ सहित देशैभरी १७०३ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed