आज १२३६ जना कोरोना संक्रमित निको भए, यस्तो छ हालसम्म निको हुनेको प्रदेश विवरण

१२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १२३६ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १२३६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १२३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या … Continue reading आज १२३६ जना कोरोना संक्रमित निको भए, यस्तो छ हालसम्म निको हुनेको प्रदेश विवरण