यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर १२ गतेसम्मको कोरोना अपडेटको पूर्ण अपडेट

१२ मंसिर,काठमाडौं । नेपालमा शुक्रबार (१२ मंसिर) सम्म पिसीआर प्रविधिबाट १७ लाख १० हजार ४६० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १० हजार ४६० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार २३७ जना रहेका छन् … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर १२ गतेसम्मको कोरोना अपडेटको पूर्ण अपडेट