आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

१३ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (मंसिर -१३ गते, नोभेम्बर-२८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १९ पैसा र विक्रिदर ११८ रुपैयाँ ७९ रहेको छ । आज डलरको भाउ २७ पैसाले बढेको छ । … Continue reading आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?