Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?



१३ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (मंसिर -१३ गते, नोभेम्बर-२८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १९ पैसा र विक्रिदर ११८ रुपैयाँ ७९ रहेको छ । आज डलरको भाउ २७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ८९ पैसा र विक्रिदर १४१ रुपैयाँ ६१ पैसा रहेको छ । आज पनि युरोको भाउ ४२ पैसाले मात्र बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ६१ पैसा र बिक्रिदर १५८ रुपैयाँ ४१ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ५ पैसाले मात्र बढेको छ ।

यस्तो छ आज अन्य मुद्राको भाउ

Showing Exchange Rate for November 28, 2020
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.19 118.79
EUR (European Euro)
1 140.89 141.61
GBP (UK Pound Sterling)
1 157.61 158.41
CHF (Swiss Franc)
1 130.34 131.00
AUD (Australian Dollar)
1 87.15 87.60
CAD (Canadian Dollar)
1 90.96 91.42
SGD (Singapore Dollar)
1 88.32 88.77
JPY (Japanese Yen)
10 11.36 11.42
CNY (Chinese Yuan)
1 17.97 18.06
SAR (Saudi Arabian Riyal)
1 31.51 31.67
QAR (Qatari Riyal)
1 32.45 32.62
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 32.18 32.34
MYR (Malaysian Ringgit)
1 29.04 29.19
KRW (South Korean Won)
100 10.70 10.75
SEK (Swedish Kroner)
1 13.86 13.93
DKK (Danish Kroner)
1 18.93 19.03
HKD (Hong Kong Dollar)
1 15.25 15.33
KWD (Kuwaity Dinar)
1 386.61 388.57
BHD (Bahrain Dinar)
1 313.46 315.06

आजको वजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार