प्रचण्डको आरोपलाई खण्डन गर्दै ओलीले प्रस्तुत गरे यस्तो प्रस्ताव (पूर्णंपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकमा आफुँमाथि लागेको आरोपको जवाफी प्रस्ताव पेस गरेका हुन् । गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीमाथि केहि गम्भिर आरोप लगाउँदै राजनीतिक प्रस्ताव छलफलको लागि … Continue reading प्रचण्डको आरोपलाई खण्डन गर्दै ओलीले प्रस्तुत गरे यस्तो प्रस्ताव (पूर्णंपाठसहित)