आज देशैभरी १३८० जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ६४५ जना
१३ मंसिर काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६४५ जनासहित देशैभरी १३८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा २, ओखलढुंगामा ६, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा १, तेह्रथुममा … Continue reading आज देशैभरी १३८० जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ६४५ जना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed