कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? (हेर्नुहोस् विवरण)

१४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (मंसिर -१४ गते, नोभेम्बर-२९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १९ पैसा र विक्रिदर ११८ रुपैयाँ ७९ रहेको छ । आज डलरको भाउ शनिबारकै भाउमा कारोबार भएको छ । … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? (हेर्नुहोस् विवरण)