back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? (हेर्नुहोस् विवरण)

वि.सं.२०७७ मंसिर १४ आइतवार

849 

shares

१४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (मंसिर -१४ गते, नोभेम्बर-२९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १९ पैसा र विक्रिदर ११८ रुपैयाँ ७९ रहेको छ । आज डलरको भाउ शनिबारकै भाउमा कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ८९ पैसा र विक्रिदर १४१ रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ६१ पैसा र बिक्रिदर १५८ रुपैयाँ ४१ पैसा रहेको छ । आज पाउण्ड र युरोको भाउ पनि शनिबारकै भाउमा कारोबार भएको छ ।

howing Exchange Rate for November 29, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.19 118.79
EUR (European Euro)
1 140.89 141.61
GBP (UK Pound Sterling)
1 157.61 158.41
CHF (Swiss Franc)
1 130.34 131.00
AUD (Australian Dollar)
1 87.15 87.60
CAD (Canadian Dollar)
1 90.96 91.42
SGD (Singapore Dollar)
1 88.32 88.77
JPY (Japanese Yen)
10 11.36 11.42
CNY (Chinese Yuan)
1 17.97 18.06
SAR (Saudi Arabian Riyal)
1 31.51 31.67
QAR (Qatari Riyal)
1 32.45 32.62
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 32.18 32.34
MYR (Malaysian Ringgit)
1 29.04 29.19
KRW (South Korean Won)
100 10.70 10.75
SEK (Swedish Kroner)
1 13.86 13.93
DKK (Danish Kroner)
1 18.93 19.03
HKD (Hong Kong Dollar)
1 15.25 15.33
KWD (Kuwaity Dinar)
1 386.61 388.57
BHD (Bahrain Dinar)
1 313.46 315.06

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

 

वि.सं.२०७७ मंसिर १४ आइतवार ०८:०८ मा प्रकाशित

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...