back
CTIZAN AD

यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ मंसिर १४ आइतवार

1.3K 

shares

१४ मंसिर, काठमाडौं । आजको बजारमा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिआजको बजारमा भारतीय प्याज प्रतिकेजी १०२ देखि १०५ रुपैयाँ केजी रहेको छ । आज भारतीय प्याजको भाउ प्रतिकेजी ६ रुपैयाँले घटेको छ भने चाइनिज प्याज प्रतिकेजी ७० देखि ७५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

आजको बजारमा नेपाली लसुनको प्रतिकेजी थोक मूल्य २५० देखि २६० रहेको छ । साथै आज चाइनिज लसुन प्रतिकेजी १५५ देखि १६५ रहेको छ ।

त्यस्तै आज नेपाली टमाटर (ठूलो) प्रतिकेजी ६५ देखि ७० रुपैयाँ रहेको छ भने भारतीय टमाटर पनि प्रतिकेजी ६५ देखि ७० रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै सानो टमाटर आज प्रतिकेजी ३५ देखि ४० रुपैयाँ रहेको छ । शनिबारको तुलनामा आज सानो टमाटरमा १२ रुपैयाँ घटेको छ । साथै आज टनेल टमाटर प्रतिकेजी ४० देखि ५० रुपैयाँ रहेको छ । आज टनेल टमाटर प्रतिकेजी ५ रुपैयाँले घटेको हो ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  १४, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६५ ७० ६८
ठूलो गोलभेडा(भारतीय) केजी ६५ ७० ६८
गोलभेडा सानो के.जी. ३५ ४० ३८
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
आलु रातो के.जी. ८५ ९० ८८
आलु रातो(भारतीय) के जी ७५ ८० ७८
आलु सेतो के.जी. ७० ७५ ७२
प्याज सुकेको (भारतीय) के.जी. १०२ १०५ १०४
सुकेको प्याज (चाइनिज) केजी ७० ७५ ७२
गाजर(लोकल) के.जी. ७० ८० ७५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
बन्दा(तराई) केजी ३५ ४० ३८
बन्दा(नरिवल) केजी ४५ ५० ४८
काउली स्थानिय के.जी. ४५ ५० ४८
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
काउली तराई के.जी. ३५ ४० ३८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ४० ४५ ४२
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ७५ ८० ७८
मकै बोडी केजी ७५ ८० ७८
मटरकोशा के.जी. १५० १६० १५५
घिउ सिमी(लोकल) के.जी. १०० ११० १०५
घिउ सिमी(हाइब्रीड) केजी ११० १२० ११५
घिउ सिमी(राजमा) केजी १४० १५० १४५
टाटे सिमी के.जी. ६० ७० ६५
तितो करेला के.जी. ५५ ६० ५८
लौका के.जी. ३५ ४० ३८
परवर(लोकल) के.जी. ७० ८० ७५
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. ३० ३५ ३३
हरियो फर्सी(डल्लो) केजी ४५ ५० ४८
भिण्डी के.जी. ११० १२० ११५
सखरखण्ड के.जी. ७० ८० ७५
बरेला के.जी. ३५ ४० ३८
पिंडालू के.जी. ४० ५० ४५
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. ३५ ४० ३८
पालूगो साग के.जी. ७० ८० ७५
चमसूरको साग के.जी. १५० १६० १५५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ८० ९० ८५
प्याज हरियो के.जी. ६० ७० ६५
बकूला के.जी. १०० ११० १०५
तरुल के.जी. ७० ८० ७५
च्याउ(कन्य) के.जी. १३५ १४५ १४०
च्याउ(डल्ले) के जी २९० ३०० २९५
ब्रोकाउली के.जी. १०० १२० ११०
चुकुन्दर के.जी. १०० ११० १०५
रातो बन्दा के.जी. ११० १२० ११५
जिरीको साग के.जी. ५० ६० ५५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३३० ३५० ३४०
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २२० २५० २३५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(झोले) के.जी. १८० २०० १९०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० ११० १०५
कागती के.जी. ७५ ८० ७८
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २५० ३०० २७५
अंगुर(कालो) केजी ४०० ४२० ४१०
सुन्तला(नेपाली) के.जी. ६५ ७० ६८
सुन्तला(भारतीय) केजी ५५ ६० ५८
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ९५ १०० ९८
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
निबुवा के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४० ३८
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ७० ८० ७५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ७५ ८० ७८
खुर्सानी हरियो(अकबरे) के जी २५० २६० २५५
भेडे खु्र्सानी के.जी. ६० ७० ६५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. २४० २५० २४५
लसुन सुकेको चाइनिज के.जी. १५५ १६५ १६०
लसुन सुकेको नेपाली के.जी. २५० २६० २५५
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २१० २२० २१५
ताजा माछा(छडी) के जी २१० २२० २१५
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

 

आजको बजारमा फलफूल तथा तरकारीको भाउ, लसुनको मूल्य घट्यो प्याजको उस्तै

वि.सं.२०७७ मंसिर १४ आइतवार ०८:२६ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...