back
CTIZAN AD

आजको बजारमा फलफूल तथा तरकारीको भाउ, लसुनको मूल्य घट्यो प्याजको उस्तै

वि.सं.२०७७ मंसिर १३ शनिवार

1K 

shares

१३ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ ।

आजको बजारमा नेपाली लसुनको प्रतिकेजी थोक मूल्य २५० देखि २६० रहेको छ । आज फेरि नेपाली लसुन प्रतिकेजी २० रुपैयाँ घटेको छ । साथै आज चाइनिज लसुनमा प्रतिकेजी ५ रुपैयाँले बढेर प्रतिकेजी १५५ देखि १६५ रहेको छ ।

त्यस्तै आजको बजारमा भारतीय प्याज प्रतिकेजी १०० देखि ११० रुपैयाँ केजी रहेको छ । आज भारतीय प्याजको भाउ प्रतिकेजी ५ रुपैयाँले बढेको छ भने चाइनिज प्याज प्रतिकेजी ७० देखि ७५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै आज नेपाली टमाटर (ठूलो) प्रतिकेजी ६० देखि ७० रुपैयाँ रहेको छ भने भारतीय टमाटर प्रतिकेजी ६० देखि ७० रुपैयाँमा विक्रि वितरण भइरहेको छ । भारतीय टमाटरमा आज पनि ५ रुपैयाँ वृद्धि भएको हो ।

त्यस्तै सानो टमाटर आज प्रतिकेजी ४५ देखि ५२ रुपैयाँ रहेको छ । आज सानो टमाटरमा ३ रुपैयाँ घटेको छ । साथै आज टनेल टमाटर प्रतिकेजी ५५ देखि ५५ रुपैयाँ रहेको छ । आज टनेल टमाटर प्रतिकेजी ७ रुपैयाँले घटेको हो ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  १३, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६५ ७० ६८
ठूलो गोलभेडा(भारतीय) केजी ६० ७० ६५
गोलभेडा सानो के.जी. ४५ ५२ ४८
गोलभेडा सानो(टनेल) के जी ४५ ५५ ५०
आलु रातो के.जी. ८० ८५ ८३
आलु रातो(भारतीय) के जी ७० ७५ ७२
आलु सेतो के.जी. ७० ७५ ७३
प्याज सुकेको (भारतीय) के.जी. १०० ११० १०६
सुकेको प्याज (चाइनिज) केजी ७० ७५ ७३
गाजर(लोकल) के.जी. ५० ६० ५५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
बन्दा(तराई) केजी ४० ४५ ४३
बन्दा(नरिवल) केजी ५५ ६० ५८
काउली स्थानिय के.जी. ४० ५० ४६
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
काउली तराई के.जी. ३५ ४५ ४०
मूला रातो के.जी. ४५ ५० ४८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४० ५० ४५
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ८० ९० ८५
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. १८० २०० १९३
घिउ सिमी(लोकल) के.जी. ९० १०० ९५
घिउ सिमी(हाइब्रीड) केजी १०० ११० १०५
टाटे सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. ५० ६० ५५
लौका के.जी. ३० ३५ ३३
परवर(लोकल) के.जी. ७० ८० ७५
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. २० २५ २३
फर्सी हरियो(लाम्चो) के.जी. २५ ३० २७
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ४० ५० ४५
बरेला के.जी. ३५ ४० ३८
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. १२ १५ १४
रायो साग के.जी. ३५ ४० ३८
पालूगो साग के.जी. ७० ८० ७५
चमसूरको साग के.जी. १५० १६० १५५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ८० ९० ८५
प्याज हरियो के.जी. ७० ८० ७५
बकूला के.जी. १०० ११० १०५
तरुल के.जी. ७० ८० ७३
च्याउ(कन्य) के.जी. १३० १५० १४०
च्याउ(डल्ले) के जी २८० ३०० २९३
ब्रोकाउली के.जी. १०० ११० १०७
चुकुन्दर के.जी. ११० १२० ११५
सजिवन के.जी. २५० २६० २५५
रातो बन्दा के.जी. ११० १२० ११५
जिरीको साग के.जी. ५० ६० ५७
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३०० ३५० ३२५
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २०० २५० २२५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४७
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(झोले) के.जी. १८० २०० १९०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० ११० १०५
कागती के.जी. ७० ८० ७७
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २५० २८० २६५
अंगुर(कालो) केजी ४०० ४२० ४१०
सुन्तला(नेपाली) के.जी. ६५ ७५ ७०
सुन्तला(भारतीय) केजी ५५ ६० ५८
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ७० ८० ७७
काक्रो(हाइब्रीड) के जी ३० ४० ३५
निबुवा के.जी. ४० ५० ४७
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४० ३८
उखु प्रति वटा ७० ८० ७५
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ५५ ६५ ६०
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ५० ६० ५७
खुर्सानी हरियो(बुलेट) के जी ८० ९० ८५
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. ६० ७० ६५
लसुन हरियो के.जी. १४० १५० १४३
हरियो धनिया के.जी. २५० ३०० २६७
लसुन सुकेको चाइनिज के.जी. १५५ १६५ १६०
लसुन सुकेको नेपाली के.जी. २५० २६० २५५
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २१० २२० २१५
ताजा माछा(छडी) के जी २१० २२० २१७
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

कति छ त आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण ?

वि.सं.२०७७ मंसिर १३ शनिवार ०७:२१ मा प्रकाशित

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...