back
CTIZAN AD

एकपछि अर्को उच्च स्तरको भ्रमण, चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

वि.सं.२०७७ मंसिर १४ आइतवार

819 

shares

काठमाडौं । नेपालमा एक पछि अर्को उच्च स्तरको भ्रमण भएको छ । छिमेकी मुलुक भारतका कुटनीतिज्ञहरु फर्किए लगत्तै चीनका रक्षामन्त्री नेपाल आउने भएका छन् । चीनका रक्षामन्त्री वेइ फेङफे आज (आइतबार) नेपाल आउने भएका हुन् ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्तीमार्फत आइतबार चिनियाँ रक्षामन्त्री फेङहे आउन लागेको जानकारी दिएको हो । जनाइएअनुसार उनी केहि घण्टे भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

हालैमात्र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमण सकेर फर्किएका छन्। उनी फर्किए लगत्तै चिनियाँ रक्षामन्त्रीको भ्रमण हुनुलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।

वि.सं.२०७७ मंसिर १४ आइतवार ०९:२५ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...