back
CTIZAN AD

चिनीया रक्षामन्त्रीले यसरी बिताउँदैछन् काठमाडौँमा केही घण्टा

वि.सं.२०७७ मंसिर १४ आइतवार

708 

shares

१४ मंसिर, काठमाडौँ । चिनीया रक्षामन्त्री वेइ फिङही अबको केही समयमा काठमाडौँको त्रिभुवन विमानस्थलमा ओर्लेर काठमाडौँमा केही घण्टा बिताउने भएका छन् ।

रक्षामन्त्रीको भ्रमणको विषयलाई प्रधानमन्त्री ओलीले सत्तारुढ नेकपाको सचिवालय बैठकमा समेत महत्वका रुपमा सम्प्रेषण गरेका थिए । भारतीय विदेश सचिव हर्षबद्र्धन आएर फर्किए लगत्तै चीनबाट उच्चस्तरको भ्रमण हुँदै भनेर प्रचार गरिएको थियो ।

चिनीया दूतावासको एक स्रोतका अनुसार ११ नबज्दै उनी चिनीया दूतावास बालुवाटार पुग्नेछन् र २ बजेको हाराहारीमा उनलाई नेपालको प्रधान सेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा स्वागत गर्दै सम्मान गारथ अर्पण गराउने छन् ।

सैनिक मुख्यालयको छलफल लगत्तै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवास शितलनिवासमा उनले भेट पाउने छन् । त्यसलगत्तै आजै साँझ उनी फर्कनेछन् ।

वि.सं.२०७७ मंसिर १४ आइतवार ०९:२७ मा प्रकाशित

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...