back
CTIZAN AD

टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ्ग गदैँ, यस्तो छ दुवै टिमको प्लेइङ्ग इलेवन

वि.सं.२०७७ मंसिर १४ आइतवार

687 

shares

१४ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको दोस्रो एकदिवसीयमा पनि अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य गरेको छ ।

अष्ट्रेलियाका लागि पहिलो एकदिवसीयमा बलिङ्ग गर्ने क्रममा चोटिल भएका मार्कस स्टोइनीसको स्थानमा मोइसीस हेनरिक्सलाई प्लेइङ्ग इलेवनमा माैका पाएका छन । भारतले भने दोस्रो एकदिवसीयमा कुनै पनि परिवर्तन गरेको छैन ।

पहिलो एकदिवसीयमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गदैँ ३ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको थियो । यदी आजको खेलमा पनि भारत पराजित भएमा अष्ट्रेलियाले श्रृखला आफ्नो नाममा गर्ने छ ।

दुवै टिमको प्लेइङ्ग इलेवन यस प्रकारको रहेको छ ।

भारतको प्लेइङ्ग इलेवन:
शिखर धवन, मयंक अग्रवाल, विराट कोहली, केएल राहुल, श्रेयर अय्यर, हार्दिक पांड्या, रविन्द्र जडेजा, नवदिप शैनी, जसप्रित बुमराह, मोहम्मद शमी, युजवेन्द्र चाहल ।

अष्ट्रेलियाको प्लेइङ्ग इलेवन:
डेविड वार्नर, एरण फिंच, स्टीवन स्मिथ, मार्नस लबुशेन, ग्लेन म्याक्सवेल, मोइसीस हेनरिक्स, एलेक्स केएरी, प्याक कमिन्स, मिचल स्टार्क, जस हजलवुड, एडम जाम्पा ।

वि.सं.२०७७ मंसिर १४ आइतवार ०९:२८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...