यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

१४ मंसिर, काठमाडौं । आजको बजारमा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिआजको बजारमा भारतीय प्याज प्रतिकेजी १०२ देखि १०५ रुपैयाँ केजी रहेको छ । आज भारतीय प्याजको भाउ प्रतिकेजी ६ रुपैयाँले घटेको छ भने चाइनिज प्याज प्रतिकेजी ७० देखि ७५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ । आजको … Continue reading यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण