आज काठमाडौं उपत्यकाका ५४८ सहित देशैभरी १२५५ जनामा कोरोना संक्रमण
१४ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ५४८ जनासहित देशैभरी १२५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा २, झापामा ४१, ताप्लेजुङमा३, पाँचथरमा २, … Continue reading आज काठमाडौं उपत्यकाका ५४८ सहित देशैभरी १२५५ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed