आज देशैभरी १४०४ जना कोरोना संक्रमणबाट मुक्त

१४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १४०४ जना कोरोना सक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १४०४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १४०४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या … Continue reading आज देशैभरी १४०४ जना कोरोना संक्रमणबाट मुक्त