यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१५ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (मंसिर (१५ गते, नोभेम्बर(३०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १९ पैसा र विक्रिदर ११८ रुपैयाँ ७९ रहेको छ । आज डलरको भाउ आइतबारकै भाउमा कारोबार भएको छ … Continue reading यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?