back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर १५ सोमवार

846 

shares

१५ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (मंसिर (१५ गते, नोभेम्बर(३०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १९ पैसा र विक्रिदर ११८ रुपैयाँ ७९ रहेको छ । आज डलरको भाउ आइतबारकै भाउमा कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ११ पैसा र विक्रिदर १४२ रुपैयाँ ११ पैसा रहेको छ । आज युरोको भाउ झण्डै १ रुपैयाँ बढीले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ २७ पैसा र बिक्रिदर १५८ रुपैयाँ ०७ पैसा रहेको छ । आज आज पाउण्डको भाउ झण्डै ४५ पैसाले घटेको छ ।

Showing Exchange Rate for November 30, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.19 118.79
EUR (European Euro)
1 141.40 142.11
GBP (UK Pound Sterling)
1 157.27 158.07
CHF (Swiss Franc)
1 130.70 131.36
AUD (Australian Dollar)
1 87.28 87.73
CAD (Canadian Dollar)
1 90.96 91.42
SGD (Singapore Dollar)
1 88.29 88.74
JPY (Japanese Yen)
10 11.36 11.41
CNY (Chinese Yuan)
1 17.97 18.06
SAR (Saudi Arabian Riyal)
1 31.51 31.67
QAR (Qatari Riyal)
1 32.45 32.62
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 32.18 32.34
MYR (Malaysian Ringgit)
1 29.04 29.19
KRW (South Korean Won)
100 10.70 10.75
SEK (Swedish Kroner)
1 13.91 13.98
DKK (Danish Kroner)
1 19.00 19.10
HKD (Hong Kong Dollar)
1 15.25 15.33
KWD (Kuwaity Dinar)
1 387.44 389.41
BHD (Bahrain Dinar)
1 313.48 315.07

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? (हेर्नुहोस् विवरण)

वि.सं.२०७७ मंसिर १५ सोमवार ०८:११ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...