back
CTIZAN AD

एकैदिनमा ९० रुपैयाँले बढ्यो लसुनको भाउ, यस्तो छ अन्य तरकारीको मूल्य विवरण

वि.सं.२०७७ मंसिर १५ सोमवार

987 

shares

१५ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ ।

आजको बजारमा नेपाली लसुनको भाउ पुनः बढेको छ । आइतबार प्रतिकेजी २५० देखि २६० रुपैयाँ केजीमा विक्रि वितरण भएको लसुनको भाउ आज एकैदिन ९० रुपैयाँले बढेर ३०० देखि ३५० रुपैयाँ केजीमा कारोबार भइरहेको छ ।

त्यस्तै चाइनिज लसुनको भाउ २५० देखि १६० रुपैयाँ प्रतिकेजी रहेको छ । आज चाइनिज लसुनको भाउमा ५ रुपैयाँ घटेको छ ।

आज भारतीय प्याज प्रतिकेजी ९ ५ देखि १०५ रुपैयाँ केजी रहेको छ भने चाइनिज प्याज प्रतिकेजी ७० देखि ७५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै आजको बजारमा नेपाली टमाटर (ठूलो) प्रतिकेजी ६० देखि ७० रुपैयाँ रहेको छ भने सानो टरमाटर आइतबारको तुलनामा ५ रुपैयाँले बढेर ४० देखि ४५ रुपैयाँ केजी र टनेल टमाटर पनि ५ रुपैयाँले बढेर प्रतिकेजी ५० देखि ५५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  १५, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
गोलभेडा सानो के.जी. ४० ४५ ४३
गोलभेडा सानो(टनेल) के जी ५० ५५ ५३
आलु रातो के.जी. ८५ ९० ८८
आलु रातो(भारतीय) के जी ७५ ८० ७७
आलु सेतो के.जी. ७५ ७८ ७७
प्याज सुकेको (भारतीय) के.जी. ९५ १०५ १००
सुकेको प्याज (चाइनिज) केजी ७० ७५ ७३
गाजर(लोकल) के.जी. ५० ६० ५५
बन्दा(लोकल) के.जी. ४५ ५५ ५०
बन्दा(तराई) केजी ३५ ४० ३८
बन्दा(नरिवल) केजी ५५ ६० ५८
काउली स्थानिय के.जी. ४५ ५५ ५०
स्थानीय काउली(ज्यापु) केजी ६५ ७० ६८
काउली तराई के.जी. ३५ ४५ ४०
मूला रातो के.जी. ४५ ५० ४८
मूला सेतो(लोकल) के.जी. १२ १५ १४
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. १०० ११० १०५
मकै बोडी केजी ५५ ६० ५८
मटरकोशा के.जी. २०० २१० २०३
घिउ सिमी(लोकल) के.जी. ८० ९० ८७
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९५
टाटे सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. ६० ७० ६७
लौका के.जी. ४० ५० ४५
परवर(लोकल) के.जी. ७० ८० ७७
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २३
हरियो फर्सी(डल्लो) केजी ५५ ६० ५८
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ६० ७० ६७
सखरखण्ड के.जी. ९० १०० ९५
बरेला के.जी. ५५ ६५ ६०
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. १२ १५ १४
रायो साग के.जी. ३५ ४० ३८
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ४५ ५० ४८
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ७० ८० ७५
बकूला के.जी. १०० ११० १०५
तरुल के.जी. ५५ ६५ ६०
च्याउ(कन्य) के.जी. १३० १५० १४०
च्याउ(डल्ले) के जी २८० ३०० २९०
ब्रोकाउली के.जी. १०० ११० १०७
चुकुन्दर के.जी. १०० ११० १०५
सजिवन के.जी. २५० २६० २५५
रातो बन्दा के.जी. १२० १३० १२५
जिरीको साग के.जी. ५० ६० ५७
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(झोले) के.जी. १८० २०० १९०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० १२० ११०
कागती के.जी. ७० ८० ७७
अनार के.जी. ३४० ३५० ३४५
अंगुर(हरियो) के.जी. २८० ३०० २९०
अंगुर(कालो) केजी ३८० ४०० ३९०
सुन्तला(नेपाली) के.जी. ६५ ७५ ७०
सुन्तला(भारतीय) केजी ६५ ७० ६८
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. ९० १०० ९७
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
निबुवा के.जी. ४५ ५० ४८
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४० ३८
उखु प्रति वटा ६० ७० ६५
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ५५ ६५ ६०
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५७
खु्र्सानी हरियो के.जी. ६० ७० ६७
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७७
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २५० ३०० २७५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. २०० २५० २२५
लसुन सुकेको चाइनिज के.जी. १५० १६० १५५
लसुन सुकेको नेपाली के.जी. ३०० ३५० ३२५
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २१० २२० २१५
ताजा माछा(छडी) के जी २१० २२० २१७
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ मंसिर १५ सोमवार ०८:२२ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...