आज देशैभरी १४७४ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ८०९ जना
१५ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८०९ जनासहित देशैभरी १४७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा १०, झापामा ४९, ताप्लेजुङ २४, तेह्रथुममा १, भोजपुरमा १, धनकुटामा … Continue reading आज देशैभरी १४७४ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ८०९ जना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed