कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै, आजमात्रै २९ जनाको मृत्यु
१५ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशैभरी २९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा आज सबैभन्दा बढीको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २९ जनाको मृत्यु भएको हो । आज थपिएका २९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५०८ पुगेको … Continue reading कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै, आजमात्रै २९ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed