यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर १५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१५ मंसिर काठमाडौं । नेपालमा सोमबार ( १५ मंसिर ) सम्म पिसीआर प्रविधिबाट १७ लाख ३७ हजार ७४७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९ हजार ९११ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार ४२३ … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर १५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण