डलरको भाउ स्थिर, हेर्नुहोस् कस्तो छ त आज अन्य मुद्राको भाउ ?

१६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (मंसिर (१६ गते, डिसेम्बर १) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १९ पैसा र विक्रिदर ११८ रुपैयाँ ७९ रहेको छ । केही दिनदेखि डलर एउटै मूल्यमा कारोबार भइरहेको छ … Continue reading डलरको भाउ स्थिर, हेर्नुहोस् कस्तो छ त आज अन्य मुद्राको भाउ ?