back
CTIZAN AD

डलरको भाउ स्थिर, हेर्नुहोस् कस्तो छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ मंसिर १६ मंगलवार

888 

shares

१६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (मंसिर (१६ गते, डिसेम्बर १) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १९ पैसा र विक्रिदर ११८ रुपैयाँ ७९ रहेको छ । केही दिनदेखि डलर एउटै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ५८ पैसा र विक्रिदर १४२ रुपैयाँ ३० पैसा रहेको छ । आज युरोको भाउ ४७ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ४१ पैसा र बिक्रिदर १५८ रुपैयाँ २१ पैसा रहेको छ । आज आज पाउण्डको भाउ १४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 1, 2020
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.19 118.79
EUR (European Euro)
1 141.58 142.30
GBP (UK Pound Sterling)
1 157.41 158.21
CHF (Swiss Franc)
1 130.96 131.62
AUD (Australian Dollar)
1 87.18 87.63
CAD (Canadian Dollar)
1 91.08 91.54
SGD (Singapore Dollar)
1 88.38 88.82
JPY (Japanese Yen)
10 11.34 11.40
CNY (Chinese Yuan)
1 17.97 18.07
SAR (Saudi Arabian Riyal)
1 31.51 31.67
QAR (Qatari Riyal)
1 32.45 32.62
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 32.18 32.34
MYR (Malaysian Ringgit)
1 29.01 29.16
KRW (South Korean Won)
100 10.68 10.73
SEK (Swedish Kroner)
1 13.95 14.02
DKK (Danish Kroner)
1 19.03 19.12
HKD (Hong Kong Dollar)
1 15.25 15.33
KWD (Kuwaity Dinar)
1 386.77 388.74
BHD (Bahrain Dinar)
1 313.46 315.05

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर १६ मंगलवार ०७:५८ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...