back
CTIZAN AD

आज लसुन र प्याजको भाउ घट्योे, हेर्नुहोस् कति छ त अन्य फलफूल तथा तरकारीको भाउ ?

वि.सं.२०७७ मंसिर १६ मंगलवार

1K 

shares

१६ मंसिर, काठमाडौं । आजको बजारमा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार एकैदिन ९० रुपैयाँले बढेको नेपाली लसुनको भाउ आज भने प्रतिकेजी ५० रुपैयाँले घटेको छ ।

सोमबार ३०० देखि ३५० रुपैयाँमा कारोबार भएको लसुन आज भने २८० देखि ३०० रुपैयाँ केजीमा विक्रिवितरण भइरहेको छ । साथै चाइनिज लसुनको भाउ १५५ देखि १६५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

आज भारतीय प्याज प्रतिकेजी ९० देखि १०० रुपैयाँ केजी रहेको छ भने चाइनिज प्याज प्रतिकेजी ६० देखि ७० रुपैयाँमा विक्रि वितरण भइरहेको छ । आज दुवै प्याजको भाउ ५\५ रुपैयाँले घटेको छ । आजको बजारमा प्याजको उपभोक्ता मूल्य ११० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै आजको बजारमा भारतीय टमाटरको थोक मूल्य प्रतिकेजी ५५ देखि ६० रुपैयाँ रहेको छ भने सानो टमाटर आज १० रुपैयाँले बढेर प्रतिकेजी ४५ देखि ५५ रुपैयाँ रहेको छ । साथै आज टनेल टमाटर पनि ५ रुपैयाँले बढेर प्रतिकेजी ५० देखि ५५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  १६, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६५ ७० ६८
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६० ५८
गोलभेडा सानो के.जी. ४५ ५५ ५०
गोलभेडा सानो(टनेल) के जी ५० ५५ ५२
आलु रातो के.जी. ८५ ९० ८८
आलु रातो(भारतीय) के जी ७८ ८२ ८०
आलु सेतो के.जी. ७४ ७८ ७६
प्याज सुकेको (भारतीय) के.जी. ९० १०० ९५
सुकेको प्याज (चाइनिज) केजी ६० ७० ६५
गाजर(लोकल) के.जी. ६० ७० ६५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(तराई) केजी २५ ३५ ३०
बन्दा(नरिवल) केजी ५५ ६० ५८
काउली स्थानिय के.जी. ४५ ५५ ५०
स्थानीय काउली(ज्यापु) केजी ६५ ७० ६८
काउली तराई के.जी. ३५ ४५ ४०
मूला रातो के.जी. ४५ ५० ४८
मूला सेतो(लोकल) के.जी. १२ १५ १४
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ८० ९० ८५
मकै बोडी केजी ५५ ६० ५८
मटरकोशा के.जी. २०० २१० २०३
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११५
घिउ सिमी(हाइब्रीड) केजी १३० १४० १३७
टाटे सिमी के.जी. १०० १२० ११०
तितो करेला के.जी. ५५ ६० ५८
लौका के.जी. ५० ६० ५५
परवर(लोकल) के.जी. ७० ८० ७५
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ७० ७५ ७३
फर्सी पाकेको के.जी. २५ ३० २७
फर्सी हरियो(लाम्चो) के.जी. ३० ३५ ३२
हरियो फर्सी(डल्लो) केजी ५५ ६० ५८
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. १०० १२० ११०
सखरखण्ड के.जी. ९० १०० ९५
बरेला के.जी. ६० ७० ६७
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. १२ १५ १४
रायो साग के.जी. ३५ ४० ३८
पालूगो साग के.जी. ८० ९० ८७
चमसूरको साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ४५ ५० ४८
मेथीको साग के.जी. ८० ९० ८५
प्याज हरियो के.जी. ७० ८० ७५
बकूला के.जी. १०० ११० १०७
तरुल के.जी. ६० ७० ६७
च्याउ(कन्य) के.जी. २०० २५० २२३
च्याउ(डल्ले) के जी २८० ३०० २९०
ब्रोकाउली के.जी. १०० ११० १०५
चुकुन्दर के.जी. ११० १२० ११७
रातो बन्दा के.जी. १०० १२० ११०
जिरीको साग के.जी. ५० ६० ५५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३०० ३५० ३२५
सौफको साग के.जी. ८० ९० ८७
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(झोले) के.जी. १८० २०० १९०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० ११० १०५
कागती के.जी. ७० ८० ७७
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २८० ३०० २९०
अंगुर(कालो) केजी ३८० ४०० ३९०
सुन्तला(नेपाली) के.जी. ६५ ७५ ७०
सुन्तला(भारतीय) केजी ६५ ७० ६८
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. ८० ९० ८७
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
रुख कटहर के.जी. ११० १२० ११५
निबुवा के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७७
लप्सी के.जी. ३५ ४० ३८
उखु प्रति वटा ५० ६० ५५
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ५५ ६५ ६०
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ६० ७० ६७
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७७
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. १४० १५० १४५
लसुन हरियो के.जी. १५० १६० १५७
हरियो धनिया के.जी. २०० २५० २२५
लसुन सुकेको चाइनिज के.जी. १५५ १६५ १५८
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २०० २२० २१०
ताजा माछा(मुंगरी) के जी २७० २८० २७७

एकैदिनमा ९० रुपैयाँले बढ्यो लसुनको भाउ, यस्तो छ अन्य तरकारीको मूल्य विवरण

वि.सं.२०७७ मंसिर १६ मंगलवार ०८:१६ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन...