नेकपा सचिवालय बैठक बस्दै, ओलीको प्रश्नको जवाफ दिने तयारीमा प्रचण्ड
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा स्रोतले जनाएको छ । यसअघि बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको थियो । आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबारको बैठकमा पेस गरेको प्रस्तावमाथि छलफल हुनेछ । गत … Continue reading नेकपा सचिवालय बैठक बस्दै, ओलीको प्रश्नको जवाफ दिने तयारीमा प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed