आज देशैभरी १३०४ जना नयाँ कोरोना संक्रमित थपिए, उपत्यकामा ५३० जना

१६ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ५३० जनासहित देशैभरी १३०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४०९, ललितपुरमा ८५, र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २१, उदयपुरमा २, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा … Continue reading आज देशैभरी १३०४ जना नयाँ कोरोना संक्रमित थपिए, उपत्यकामा ५३० जना