आज २०७३ जनाले कोरोना जितेर घर फर्किए, हालसम्म कुन प्रदेशमा कतिजना निको भए त ?

१६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २०७३ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २०७३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २०७३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या … Continue reading आज २०७३ जनाले कोरोना जितेर घर फर्किए, हालसम्म कुन प्रदेशमा कतिजना निको भए त ?