हेर्नुहोस् यस्तो छ नेपालमा १६ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१६ मंसिर, काठमाडौं । नेपालमा मंगलबार (१६ मंसिर) सम्म पिसीआर प्रविधिबाट १७ लाख ४६ हजार ३३० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८,५८५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १६ हजार ६३३ जना रहेका छन् । … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा १६ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण