यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

१७ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ । आजको बजारमा नेपाली टमाटर (ठूलो) ६५ देखि ७० रुपैयाँ केजी रहेको छ । साथै भारतीय टमाटरको थोक मूल्य प्रतिकेजी ५५ देखि ६० रुपैयाँ रहेको छ भने सानो टमाटर ४८ देखि ५५ रुपैयाँ केजी … Continue reading यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण