back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ मंसिर १७ बुधवार

705 

shares

१७ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ ।

आजको बजारमा नेपाली टमाटर (ठूलो) ६५ देखि ७० रुपैयाँ केजी रहेको छ । साथै भारतीय टमाटरको थोक मूल्य प्रतिकेजी ५५ देखि ६० रुपैयाँ रहेको छ भने सानो टमाटर ४८ देखि ५५ रुपैयाँ केजी र टमाटर (टनेल) ५० देखि ५६ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै आज नेपाली लसुनको भाउ प्रतिकेजी २८० देखि ३०० रुपैयाँ प्रतिकेजी रहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी १५५ देखि १६५ रुपैयाँ केजी रहेको छ । आज लसुन मंगलबारकै भाउमा विक्रि वितिरण भइरहेको छ ।

आज भारतीय प्याज प्रतिकेजी ९० देखि १०० रुपैयाँ केजी रहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  १७, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६५ ७० ६८
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. ४८ ५५ ५०
गोलभेडा सानो(टनेल) के जी ५० ५६ ५३
आलु रातो के.जी. ७५ ८५ ८१
आलु रातो(भारतीय) के जी ७० ७५ ७३
आलु सेतो के.जी. ७० ७५ ७३
प्याज सुकेको (भारतीय) के.जी. ९० १०० ९५
गाजर(लोकल) के.जी. ६० ७० ६५
बन्दा(लोकल) के.जी. ४० ५० ४४
बन्दा(तराई) केजी ३० ३५ ३३
बन्दा(नरिवल) केजी ५० ५५ ५३
काउली स्थानिय के.जी. ४० ५० ४५
स्थानीय काउली(ज्यापु) केजी ६५ ७० ६८
काउली तराई के.जी. ३० ४० ३५
मूला रातो के.जी. ४५ ५० ४८
मूला सेतो(लोकल) के.जी. १२ १६ १४
सेतो मूला(हाइब्रीड) केजी २० ३० २५
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ८० ९० ८५
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. १८० २०० १९०
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११७
घिउ सिमी(हाइब्रीड) केजी १३० १५० १४०
टाटे सिमी के.जी. १०० १२० ११०
तितो करेला के.जी. ६० ७० ६७
लौका के.जी. ४० ४५ ४३
परवर(लोकल) के.जी. ७० ८० ७७
परवर(तराई) केजी ७० ८० ७७
घिरौला के.जी. ५० ५५ ५३
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. २० ३० २५
हरियो फर्सी(डल्लो) केजी ४५ ५० ४८
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. १०० ११० १०७
सखरखण्ड के.जी. ९० १०० ९५
बरेला के.जी. ७० ८० ७५
पिंडालू के.जी. ४५ ५५ ५०
रायो साग के.जी. ३५ ४० ३८
पालूगो साग के.जी. ९० १०० ९७
चमसूरको साग के.जी. १५० १६० १५७
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. १०० ११० १०७
तरुल के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. १८० २०० १९३
च्याउ(डल्ले) के जी २८० ३०० २९३
ब्रोकाउली के.जी. ११० १२० ११७
चुकुन्दर के.जी. १०० ११० १०५
रातो बन्दा के.जी. १२० १४० १३०
जिरीको साग के.जी. ५० ६० ५७
सेलरी के.जी. १८० २०० १९३
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. ३०० ३५० ३२५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(झोले) के.जी. १८० २०० १९०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० ११० १०५
कागती के.जी. ७० ८० ७७
अनार के.जी. ३०० ३५० ३२५
अंगुर(हरियो) के.जी. २८० ३०० २९०
अंगुर(कालो) केजी ३८० ४०० ३९०
सुन्तला(नेपाली) के.जी. ७० ८० ७५
सुन्तला(भारतीय) केजी ६५ ७० ६८
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १०० १२० ११०
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
रुख कटहर के.जी. ११० १२० ११५
निबुवा के.जी. ५५ ६० ५८
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४० ३८
उखु प्रति वटा ६० ७० ६५
स्ट्रबेरी भुईऐसेलु के.जी. ५०० ५५० ५२५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ५५ ६५ ६०
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ७० ८० ७७
खुर्सानी हरियो(बुलेट) के जी ९० १०० ९५
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. १२० १३० १२३
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. १८० २२० २००
लसुन सुकेको चाइनिज के.जी. १५५ १६५ १६०
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २८० ३०० २९०
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २१० २२० २१५
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

आज लसुन र प्याजको भाउ घट्योे, हेर्नुहोस् कति छ त अन्य फलफूल तथा तरकारीको भाउ ?

वि.सं.२०७७ मंसिर १७ बुधवार ०८:१० मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...