back
CTIZAN AD

टस जितेर ब्याटिङ्ग गदैँ भारत, भारतका लागि यी ४ खेलाडीले पाए मौका

वि.सं.२०७७ मंसिर १७ बुधवार

798 

shares

१७ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको तेस्रो एकदिवसीयमा भारतले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य गरेको छ ।

अष्ट्रेलियाका लागि क्यामरोन ग्रिनले एकदिवसीयमा डेब्यू गर्न गईरहेका छन भने भारतका लागि पनि टि नटराजनले डेब्यु गर्न गईरहेका छन । त्यसैगरि भारतले मयंक अग्रवालको स्थानमा शुभमन गिललाई मौका दिएको छ ।त्यसैगरि युजवेन्द्र चाहलको स्थानमा कुलदिप यादव र मोहम्मद शमीको स्थानमा शादुर्ल ठाकुरलाई मौका दिएको छ ।

३ खेलको एकदिवसीय श्रृखलामा अष्ट्रेलियाले २-० अग्रता लिदैँ श्रृखला आफ्नो नाममा गरिसकेको छ । यदी आजको खेलमा पनि भारत पराजित भएमा अष्ट्रेलियले एकदिवसीय श्रृखलामा क्लिन स्विप गर्ने छ ।

दुवै टिमको प्लेइङ्ग इलेवन यस प्रकारको रहेको छ ।

भारतको प्लेइङ्ग इलेवन:
शिखर धवन, शुभमन गिल, विराट कोहली, केएल राहुल, श्रेयर अय्यर, हार्दिक पांड्या, रविन्द्र जडेजा, शादुर्ल ठाकुर, जसप्रित बुमराह, टि नटराजन, कुलदिप यादव ।

अष्ट्रेलियाको प्लेइङ्ग इलेवन:
एरण फिंच, स्टीवन स्मिथ, मार्नस लबुशेन, ग्लेन म्याक्सवेल, मोइसीस हेनरिक्स, एलेक्स केएरी, क्रिस ग्रीन, एसटन एघार, शन एबट, जस हजलवुड, एडम जाम्पा ।

वि.सं.२०७७ मंसिर १७ बुधवार ०९:२८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...